• दोश्रो विश्वायुद्दमा ध्वस्त भएको झरना (सुन्दर भिडियो सहित )

    दोश्रो विश्वायुद्दमा ध्वस्त भएको झरना सहितको यो टकुगावा बगैंचा सन २००४ मा पुनर्निर्माण गरेका थिए,अहिले जापान नागोयामा रहेको यो बगैंचा चर्चित छ । भुवन सिं थापाले कैद गरेको सुन्दर सिनेमेटिक भिडियो हेर्नु होला ।