अस्मिता आले मगर बेलायतकाे यु १९ फुटबल टिममा

२०७६ असोज १६
अस्मिता आले मगर इंग्ल्यान्डको यू-१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छिन् । युइएफए वुमन्स यू-१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्यान्डको टिममा नेपाली मुलकी अस्मिता परिन् तर छनोटको पहिलो खेलमा साइप्रसविरुद्ध खेल्न भने पाइनन।
अब इंग्ल्यान्डले बेलारुस र सर्वीयासँग खेल्न बाँकी रहेको छ । यो दुबै खेलमा अस्मिताले खेल्न पाउने अपेक्षा गरिएको छ । डिफेन्डर अस्मिता अमृत आले र बसन्ती आलेकी छोरी हुन् । तनहुँमा स्थायी घर भएका अमृत आले क्वीन्स गोरखा सिग्नलका सैनिक हुन् ।
यी हुन् फोरजी एलर्टी सेवा सञ्चालन भएका जिल्लाहरु हेर्न तल फाेटाेमा ट्रयाप गर्नुहाेला ।
याे भाइरल भिडियाे हेनुर्स ः
