द्रुत गतीकाे फोरजी चल्ने नेपालका ३६ जिल्लाका ५९ शहरहरू


२०७६ असोज १७ काठमाडौं
बुधबारबाट नेपाल टेलिकमको ३६ जिल्लाका ५९ शहरमा फोरजी सेवा सुरु भएको छ । काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशमा मुख्यमन्त्रीहरुले एकसाथ फोरजी सेवाको शुभारम्भ गरेका हुन् ।
यी हुन् फोरजी एलर्टी सेवा सञ्चालन भएका जिल्लाहरु हेर्न तल फाेटाेमा ट्रयाप गर्नुहाेला ।