विश्वकप छनौट : जोर्डनको घरमा नेपाल ३–० ले स्तब्ध


२०७६ असोज २८
 सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलका लागि जारी दोस्रो चरणको छनौट खेलमा नेपालले तेस्रो हार व्यहोरेको छ । मंगलबार भएको चौथो खेलमा नेपाल जोर्डनसँग उसकै घरमा ३–० ले पराजित भयो । 
डिफेन्सिफ खेल खेलेकाे नेपालले पहिलाे हाप भने जाेर्डनलाइ ०-० मा राेके पनी दाेस्राे हापमा पेनाल्टी मार्फत पहिलाे गाेल खान पुग्याे त्यसपछी खेलकाे अन्त्यतिर नेपालले थप २ गाेल खान पुगेकाे थियाे । 
Watch Exclusive Live Video : 

Watch This Also :