सिमा विवादको समाधान कूटनीतिक संवादबाट-प्रम


मंसिर ६ काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतसंगको कूटनीतक संवादबाटै फिर्ता लिइने बताउनुभएको छ । मन्त्री र सचिवहरुलाइ हिजो सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सुस्ताको सीमा समस्या पनि कुटनीतिक वार्ताबाटै समाधान गर्न सकिने बताउनुभयो । 

उहाँले नेपाल-भारत सीमाको विषय न्यायको समेत विषय भएकोले नेपालको पुरानो र निकटतम मित्र भारतले न्यायका हिसाबले पनि नेपालको भूमि फिर्ता गर्ने विश्वास व्यक्त गर्नुभयो । वर्तमान सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाउने काम गरिरहेको पनि प्रधानमन्त्रीले त्यसबखत उल्लेख गर्नुभयो ।
चचहुइ अाजबाट हलमा :  



याे पनी हेर्नुस :