मगर संसारमा ग्रुप फोटोको बिजेता बन्याे सोलुखुम्बूकी सपना मगरको समूह



२०७६ मंसिर १
मगर संसार (Magar Sansar)फोटो ग्यालरी ग्रुप/पेजमा यही कार्तिक २६ गते देखी संचालन गरी कार्तिक ३० गते सम्पन्न आफैले पोस्ट गर्ने 'खुल्ला मगर भेषभूषा ग्रुप फोटो प्रतियोगिता २०७६' मा देश बिदेसबाट १२८ जना मगर लाफाहरूको सहभागिता  रहेको उक्त गेममा प्राप्त like को आधारमा  "सपना थापामगर"ले पोस्ट गर्नुभएको ग्रुप फोटो प्रथम हुन सफल भएको छ । 
ग्रुप फोटोमा हुनुहुने सपना थापामगर सोलुखुम्बू (हाल ktm) सबिता मस्राङ्गी मगर उदयपुर (हाल ktm) र मुना थापामगर इलाम (हाल ktm) बस्नुहुने ग्रुप फोटोले अत्याधिक मत 5162 प्राप्त गरेको थियो।  
त्यसै गरि दोस्रो हुन सफल पाल्पा जिल्ला फोक्सिंकोटकी "ललिमा पाडेमगर"ले पोस्ट गर्नुभयको ग्रुप फोटो दोस्रो हुन सफल भएकाे छ। उहाँको ग्रुप फोटोले जम्मा 4928 like मत प्राप्त गरेको थियो। 
त्यसै गरि तेस्रो हुन सफल गोर्खा ,गोर्बुङ्ग हाल पोखरा बस्नुहुने रमेश रानामगर"ले  पोस्ट गर्नुभयको ग्रुप फोटो तेस्रो हुन सफल हुनु भएको छ । रमेश रानामगर र प्रतिक्षा थापा मगरको ग्रुप फोटोले 4503 like मत प्राप्त गरेको थियो। 

त्यसै गरि चौथो हुन सफल गोर्खा हाल जापान बस्नुहुने एलिना मगर"ले पोस्ट गर्नुभयको ग्रुप फोटो चौथो हुन सफल हुनु भयको छ। उहाँको ग्रुप फोटोमा गोर्खाकी (हाल ktm)  बस्नुहुने डेलीना मगर हुनु हुन्थ्यो र उहाँहरूको ग्रुप फोटोले 3293 like मत प्राप्त गरेको थियो। 

त्यसै गरि पाँचौ स्थानमा आउन सफल रूपनदेही जिल्ला देवदह 2,ढेकवारकी " बिमला रानामगर"ले  पोस्ट गर्नुभयको ग्रुप फोटो पाँचौ स्थानमा आउन सफल हुनु भएको छ। उहाँको ग्रुप फोटोले 3285 like मत प्राप्त गरेको थियो। 

मगर भाषा,धर्म,कला,संस्कृति वा मगर पहिचानलाई संरक्षण गर्न र विश्व ब्यापी रुपमा प्रचार गर्न यस्ता खाले समाजिक सञ्जाल मार्फत गरिने गेमले प्रभाबकारी भूमिका खेल्ने खेल संयोजक संस्थापक एडमीन अनिल लामिछाने मगरले बताउनुभयाे। 

 गेममा बिजेता हुने प्रथम,दोस्रो र तेस्रो बिशेष पुरस्कारकाे समेत ब्यबस्था गरीएकाे छ  ।  prize को सौजन्य प्रनिश मगर (रामेछाप लिखू-२, हाल ktm बसुन्धरा)ले गर्नुभएको थियो।  भिडियाे हेर्नुस ः 


याे पनी हेर्नुस  ः