यी हुन् हाल सम्म नेकपा विजयी भएका २२ वडा



मंसिर १५, २०७६ काठमाण्डौ – शनिबार भएको उपचुनावमा अहिलेसम्म पालिकाका ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ । 
४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेदवार २२ ठाउँमा विजयी भएका छन् ।
नेकपा विजयी भएका वडा :