गौरिकाले पौडीमा नेपाललाई दिलाइन् पहिलो स्वर्ण



१९ मंसिर, काठमाडौं । 
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी हुन् ।



*For Android Phone Only.

मेडल तालिका हेर्न तल जानुस ः