महिला भलिबलको ऐतिहासिक जित


नेपाली महिला भलिबल टिम पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ । यससँगै नेपालको १३ औं सागमा कम्तिमा रजत पदक पक्का भएको छ । फाइनलमा भारतलाई हराएर स्वर्ण जित्ने बाटो पनि खुला छ WATCH HIGHLIGHTS

WATCH THIS ALSO