यी हुन् हाल सम्म कांग्रेसले जितेका वडाहरू


मंसिर १५, २०७६
काठमाण्डौ – शनिबार भएको उपचुनावमा अहिलेसम्म मतपरिणाम सार्वजनिक भएका ३९ वडामध्ये कांग्रेसले ११ वडामा जित हासिल गरेको छ । 
निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेद्वारले २२ र नेपाली कांग्रेसका उम्मेद्वारले ११ ठाउँमा जितेका हुन् ।
कांग्रेसले जितेका वडाहरु :