तेक्वान्दोमा भुपेनले भारतीय खेलाडीलाइ हराउदै स्वर्ण पदक जिते


१९ मंसिर, काठमाडौं 
१३औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दो खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
बिहीबार ८७ केजीमुनि प्रतिस्पर्धा गरेका उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएर स्वर्ण जितेका हुन् । पहिलो र दोस्रो राउण्ड निकै प्रतिस्पर्धात्मक थियो तर भुपेनले तेस्रो राउण्ड आफ्नो पक्षमा पार्न सफल भए ।

*For Android Phone Only.

मेडल तालिका हेर्न तल जानुस ः