१९ मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । सान्सौको महिला ५६ केजीमा प्रतिस्पर्धा परेकी जुनी राईले स्वर्ण पदक दिलाएकी हुन् । *For Android Phone Only. मेडल तालिका हेर्न तल जानुस ः