जुनी राईले जितिन् उसुमा स्वर्ण


१९ मंसिर, काठमाडौं 
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ ।
सान्सौको महिला ५६ केजीमा प्रतिस्पर्धा परेकी जुनी राईले स्वर्ण पदक दिलाएकी हुन् ।


*For Android Phone Only.

मेडल तालिका हेर्न तल जानुस ः