आस्था राउत काण्ड : राजेशपायल राईकाे - सिधा कुरा - ' आस्था धेरै रुन्ची नबन '


२०७६ माघ ४ काठमाडौं - पछिल्लो समय चर्चित गायिका आस्था राउत विवादमा तानिएका छन । साे बिबादकाे सिसिटिभी फुटेज बाहिरिएपछी बिभिन्न सेलीब्रेटीहरूले अास्थालाइ संबेदनील ठाउमा त्यस्ताे ब्यबहार गर्न नहुने भन्दै सुझाबहरू दिने क्रम बढेकाे छ । अास्थाले भने उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सुरक्षाकर्मीले आफू माथि त भन्दै अमपान भएकाे दाबी गर्दै अाएकी छिन अभद्र व्यवहार गरेको भन्दै बिहीबार गायिका राउतले आपत्ति जनाएको भिडियो सार्वजनिक गरेकी थिइन।

उक्त भिडियोका कारण उनी अहिले विवादमा तानिएका हुन । प्रहरीमाथि अपशब्द प्रयोग गरेको भन्दै अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उनीमाथी चर्काे आलोचना गरिरहेका छन् । विमानस्थलमा खटिएकी महिला प्रहरी रमिता श्रेष्ठले पनि गायिका राउतविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएकी छन् । साे सन्दर्भमा सामाजिक सञ्जालमा बिभिन्न प्रतिक्रिया अाइरहेका छन् । यसै क्रममा गायक राजेश पायल राईले पनि गायिका राउतलाई धेरै रुन्ची बन्न नहुने बताएका छन् ।

गायक राइले फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन- एर्पोर्ट मा साहरुख खानलाई त झन कट्टु मै चेक गरेको थियो त्यो उनीहरूकाे अधिकार हो अब रह्यो पुलिस ले कस्तो ब्यबहार गर्‍यो? चेकिङ मा कफी,पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग ) पनि पाइदैन उनि बैनी हुन राम्री गायिका हुन अझ एक रियलिटी सो The Voice कि कोच पनि हुन आफ्नो इज्जत ठाउमा राख्नु पर्छ माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ “तब न हामी कलाकार , उसै त हामी नाथे कलकार “ धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ “ आस्था र एअरपोर्ट मा खटिएका कर्मचारी दुबै सुधृन आबस्यक रहेकाे गायक राइले बताएका छन ।

साे घटनाकाे बिषयमा उता प्रहरीले भने सुरक्षामा खटिएका प्रहरीमाथी अभद्र ब्यबहार गरेकाे भन्दै अास्थालाइ कारबाही गर्ने बताएकाे छ । हिजाे मात्र अास्था पुन लाइभमा अाएर अाफुले केही अमर्यादित शब्द बाेलेकाे र साे प्रति अाफुलाइ गलत महसुस भएकाे बताएकी थिइन । यद्यपी उनले अाफुमाथी अभद्र ब्यबहार भएकाे र प्रहरी प्रसासन भित्र रहेकाे यस्ता कमजाेरी हट्नुपर्ने बताएकी थिइन ।