कोरोना भाइरसले उग्र रूप लिदै - विश्व स्वास्थ्य संकटकाल नै घोषणा गर्याे ।


२०७६ माघ १८ काठमाडौं - चीन बाट फैलन सुरू भएको कोरोना नामकाे भाइरसको संक्रमण लगातार रुपमा विश्वका अन्य मुलुक हरुमा पनि तिब्र रूपमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकाल नै घोषणा गरेको छ ।

डब्लु एच ओले स्वास्थ्य संकटकाल घोषणा गर्नुको मुख्य कारण हाल चीनमा भइरहेको संक्रमणको अवस्था लाई हेरेर गरेको नभई विश्वका अन्य मुलुकहरूलाइ हुन सक्ने सम्भावित जोखिम लाई पूर्वानुमान गरी गरिएको जनाइएको छ । गत महिना शुरु भएको कोरोना नामकाे भाइरसको संक्रमण बाट चीनमा हालसम्म २१३ भन्दा बढीीले ज्यान गुमाइसकेका छन । याे भाइरस बाट संक्रमितको संख्या ७ हजार ७ सय ३६ पुगेको छ भने १२ हजार १ सय ६७ जना शंकास्पद विरामी रहेकाे बताएइकाे छ । चीन बाहेक विश्वका अन्य १८ वटा मुलुकमा भाइरसको संक्रमण फैलिएको छ जनाइएकाेछ । तर हाल सम्म चीन बाहिर भाइरसको संक्रमणबाट कसैको ज्यान भने गएकाे छैन । याे भाइरसकाे बिरामी चिनबाट नेपाल अाउने नेपालीमा समेत अाउन संक्ने खतरालाइ ध्यानमा राख्दै नेपालमा पनी बिशेष शतर्कता अपनाइएकाे छ । याे पनी हेर्नुस अन्तत बेलायत इुके बाट बाहिरियाे - २०७६ माघ १८ - काठमाडौं - यूरोपेली युनियन ( इयूमा) आवद्ध भएको करिब आधा शताब्दी पछि बेलायत आज'बाट - (January 31) औप-चारिक रूपमै बहिर्ग मनमा जादै छ ।

सन् २०१६ मा भएको जनमत संग्रह'बाटै इयूबाट पक्ष'मा जन-मत पाएको बेलायत सरका'ले त्यस यता विभिन्न चरण'को प्रयास पछि आज मध्य- राती बाट युरोपेली मुलुक'हरुको साझा संगठन'को सदस्यता अाैपचारिक रूपमै छोड्न त्याग्न लागेकाे हो । इयू आवद्ध राष्ट्र'हरुको साझा संसद यूरो-पेली संसदले इयू बाट बेलायत'को बहि'र्गमन सम्वन्धी ब्रेक्जिट प्रस्ताव अस्ति बहुमत'ले पारित गरेको थियो । इयूको सदस्य'ता छोडे पनि संक्र'मण कालिन व्यव-स्थापन'का लागि बेला'यत आगामी ११ महिना'का सम्म इयूकै अधि'कांश कानून भित्रै रहने बताए'काे छ ।