तनहुँमा बस दुर्घटना : दुईकाे ज्या*न गयाे


प्रतिकात्मक तस्बिर

----- २०७६ पुस २५ तनहु - गण्डकी प्रदेश अन्तर्गत पर्ने तनहुँको घिरिङ गाउँ'पालिका स्थित कृष्ण मो'टर मार्गमा शुक्र'बार बि'हान भएको बस दुर्घ*टनामा परी दुई जनाको मृ*त्यु भएको छ । प्रदेश ५ पाल्पा जिल्लाकाे राम'पुर बजार'बाट पोखरा'तर्फ आउने क्रममा रहेकाे ग१ख ६१७५ नंको बस तनहुकाे घिरिङ गाउँ*पालिका-३ स्थित थानी*माइमा अनि'यन्त्रित भइ सडक'बाट तल खसी दुर्घ'टना हुदा साे बसमा स'वार गरिरहेका मध्ये दुई जनाकाे ज्या*न गएकाे हाे ।

साे घट'नामा घिरिङ गाउँ*पालिका १का करिब २० वर्षका मुना थापा र घिरिङकै ३ नं वडाका अन्दाजी ४२ वर्षका नानी* माया गुरुङकाे मृ*त्यु भएकाे जिल्ला प्र'हरी कार्या'लयका प्रहरी नायब उपरी'क्षक लीला'राज लामि'छानेले जानकारी दिएका छन । प्रहरी*का अनुसार गुरुङको पोख'रामा उप*चारकाे क्रममा तथा थापाकाे घट'ना स्थलमै मृ*त्यु भएको हो । साे दुर्घ*टनामा घाइते मध्ये १८ जनाकाे हाल पोखराकाे मणिपाल अस्पता*लमा उप'चारकाे लागी पठाइएकाे प्रहरीले जनाएकाे छ ।