MCC मा कुनै विवादास्पद विषय नै छैन : सञ्चार मन्त्री


२०७६ माघ १८ काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन । विराटनगर मा सञ्चारकर्मी सँग कुरा गर्दै उहाँले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था हटाइने बताएका हुन । मन्त्री बाँस्कोटाले सरकार सञ्चार क्षेत्रलाई सबल र व्यवस्थित बनाउने कार्यमा क्रियाशील भईरहेको र ऐनहरु बनाउने प्रक्रिया थालिएको जानकारी दिनुभयो ।

साथै उहाँले अमेरिकन सहयाेगमा रहेकाे निकै बिबादित परियाेजना ,एमसीसी, मा कुनै पनि विवादास्पद विषय नभएकाेले सरकारले यसलाई संसद् मार्फत पारित गराउन लागेको बताएका छन । याे पनी हेर्नुस बेलायत इयु बाट बिदा लिने अन्टिम दिन अाज अब के हाेला बिश्व अर्थतन्त्र ? रोपेली युनियन ( इयूमा) आवद्ध भएको करिब आधा शताब्दी पछि बेलायत आज'बाट - (January 31) औप-चारिक रूपमै बहिर्ग मनमा जादै छ ।

सन् २०१६ मा भएको जनमत संग्रह'बाटै इयूबाट पक्ष'मा जन-मत पाएको बेलायत सरका'ले त्यस यता विभिन्न चरण'को प्रयास पछि आज मध्य- राती बाट युरोपेली मुलुक'हरुको साझा संगठन'को सदस्यता अाैपचारिक रूपमै छोड्न त्याग्न लागेकाे हो . इयू आवद्ध राष्ट्र'हरुको साझा संसद यूरो-पेली संसदले इयू बाट बेलायत'को बहि'र्गमन सम्वन्धी ब्रेक्जिट प्रस्ताव अस्ति बहुमत'ले पारित गरेको थियो । इयूको सदस्य'ता छोडे पनि संक्र'मण कालिन व्यव-स्थापन'का लागि बेला'यत आगामी ११ महिना'का सम्म इयूकै अधि'कांश कानून भित्रै रहने बताए'काे छ ।