धनुषामा युवकलाई ठक्कर दिने टिपरको ड्राभर पक्राउ


२०७६ पुस २५ - काठमाडौं - धनुषामा अवैध नदी उत्खनन्को विरोध गर्ने युवक*लाई धनुषाको मिथिला नगर*पालिकामा एक टिपरले कि*चेर ‘ह*त्या’ गरिएको अभियाेगमा अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्रा*उ गरेकाे छ । धनुषा प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई नि*यन्त्रणमा लिएकाे हाे ।

शुक्रबार एक बिहानै टिपरको ठक्करबाट स्थानीय दिलिपकुमार महतोको ज्या*न गएकाे थियाे । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश*कुमार बस्नेतले अहिले चालकलाई नियन्त्रणमा लिएर हामीले विस्तृत अनुसन्धान गरिने बताएका छन । घटना लगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेका थिए । उनको खोजीमा परि*चालित टोलीले ढल्केवर पश्चिम*बाट पक्राउ गरेकाे प्रहरी नि*रीक्षक राम*कुमार यादवले बताएका छन ।

पीडित परिवारले पनि ह*त्या गरेर किचिदिएको दाबी गर्दै गरेका छन साथै कडा भन्दा कडा कारबाही हुनुपर्ने पिडित परिवारकाे माग रहेकाे छ । प्रहरी ले भने घटनामा अन्यकाे पनी संलग्नता भए नभएकाे अनु*सन्धान पछी खुल्ने बताएकाे छ । एका बिहानै यस्ताे घटना भएपछी केही मिडिया*हरूले धनुषामा साउथ इन्डि*यन फिल्मी सैलीमा एक युबककाे ह*त्या गरेकाे भनी हेड*लाइन हरू समेत राखेका थिए ।