जापानमा छायांकन गरिएकाे चन्चले चन्चले सार्बजनिक


२०७६ पुष २३ -- गायक कौडा बुढा मगर र सुमिना लो तामाङको स्वरमा रहेको चन्चले चन्चले बोलको गीत म्याक्सन टिभी नेपाल ( Maxon TV Nepal ) को युटुब च्यानलबाट सार्बजनिक भएको छ । सरोज लामाको संगीत संयोजन रहेको यस गीतलाइ कौडा बुढा मगर स्वंयले रचना गरेका हुन । भुवन सिं थापाको छायाकन, सम्पादन तथा निर्देशन रहेको यस । भिडियोमा आशिष लामाको कोरियोग््राफी रहेको छ । जापानका बिभिन्न मनोरम स्थलमा छायाकन गरीएको चन्चले चन्चले बोलको सो भिडियोमा अशिष लामा, अमृत गुरुङ र सरिना थापा मगरको अभिनय रहेको छ । हेर्नुस भिडियो :