धनकुटाकी ओशिन मगर बनिन मगर पोशाकको बिजेता


२०७६ पुष २५ - सामाजिक सञ्जाल फेसबुक मगर संसारमा, मगर समुदायको महान सांस्कतिक पर्व माघे सकराती र 2 लाख मगर मेम्बर पुगेको बिशेष अवसरमा यही पूस २३ गते बुधबार २ pm देखी पूस २५ गते ५ pm (2 दिन) सम्म मगर संसार(magar sansar) फोटो ग्यालरी ग्रुप भित्र खेलाईएको खुल्ला मगर भेषभूषा फोटो प्रतियोगिता २०७६ मा 341 प्रतियोगीलाई पछि पार्दै धनकुटाकी ओशिन मगर प्रथम हुन सफल हुनु भएका छन ।
जसमा ओशिन मगरले 5668 like प्राप्त गरी प्रथम स्थान हासिल गर्नुभएकाे हाे । त्यसै गरि गोर्खा हाल जापान कार्यरत एलिना थापा मगरले 4767 मत प्राप्त गरी दाेस्राे हुनु भएकाे छ ।
साे खेलमा क्रमश - top 3 मा आउन सफल स्याङ्जा वालिङ्की समीक्षा सारू मगरले 4683 मत। Top 4 मा पर्न सफल पोखराका निश्चल थापा मगरले 4650 मत। Top 5 मा पर्न सफल ओखलडूंगा ,सिद्दिचरन -६ की मनीता थापा मगर र जुनू थापा मगर (ग्रुप फोटो)ले 4380 मत प्राप्त गर्नु भएकाे थियाे ।
प्रतियोगिताकाे नतीजा 2 दिन भित्र पोस्टको फोटोमा आएको like को आधारमा निर्धारण गरिएकाे थियो। प्रतियोगितामा देश बिदेशबाट गरि जम्मा टोटल 342 जना मगर / मगरनी लाफाहरूको सहभागीता रहेको थियो।
मगर पहिचानको संरक्षणको निम्ति यस्ता online गेमले महत्त्वपूर्ण भूमिका खेलने र आगामी दिनमा मगर समुदायलाई फाइदा र भावना अनुसार गेमहरु सञ्चालन गर्ने क़ुरा हामीलाई खेल संयोजक अनिल लामिछाने मगरले बताउनुभयो। यस प्रतियाेगिताका बिजेताहरूले पुरस्कार पनी प्राप्त गनेर्छन प्रतियाेगिताका बिजेताहरूकाे लागी पुरस्कार सौजन्य, रोहन थापा मगर जापान, आयोजक मगर संसार फोटो ग्यालरी एडमीन परिवार ले गर्नु भएकाे हाे ।
मगर संसार फोटो ग्यालरी परिवार संस्थापक:- अनिल लामिछाने थापामगर(रूपनदेही देवदह) एडमीनहरु :- राज थापामगर(बाग्लूङ), आयुष्मा मगर (पाचथर), रन्जु बडकौली मगर(धादिङ), सुनिता थापा मगर(तनहू) ,मन मास्की रानामगर(पोखरा), m.b मगर(सिन्धुली), स्मारिका सोती मगर(नवलपरासी),प्रेम सिंजाली मगर(सुर्खेत), रेहना मगर(महोत्तरी) s b s मगर(पाल्पा), laxmi आले(पाल्पा), बिखर्ची रोकामगर(म्याग्दी), सपना थापा मगर(सोलुखुम्बू),