अनिल मगरको पहलमा मगर संसारले गरे, संकलित रू.८,२८,८००/- मध्ये स्याङजाका बिरामीलाई रू.१,६५,७६०/-सहयोग हस्तान्तरण


२०७६ फागुन १३ अनिल लामिछाने थापा मगरको बिशेष सक्रियता मा मगर संसार ग्रुप पेजको एडमिनहरुको सहकार्यमा यही माघ १८ देखि फागुन ४ गते सम्म १५ दिने ,४ जिल्लाका ५ बिरामि बचाऊ अभियान संचालन गरि जम्मा भएको नेपालि रू.८,२८,८००/- सहयोग मध्येमा 1 बिरामिको भागमा परेको रु.१,६५,७६० सहयोग रकम फागुन १३ गते स्याङजा , बिरुवा -४, ओरस्तेका पदम थापामगरलाई पोखरा पूगी मगर संसार फोटो ग्यालरीका सक्रिय एडमिन शान्ति रानामगरले परिवारलाइ हस्तान्तर गर्नु भएकाे छ। केहि महीना अघि रुखबाट खसेर टाउकोमा गहिरो चोट लागि मृत्यु सँग लडीरहेका मगरलाई सामाजिक सञ्जालमा सहयोगको अपील गरिएकाे थियो। साे अभियान बाट संकलित बाकी रकम पनी अन्य ४ बिरामीलाइ केही दिनमै हस्तान्तरण गरिने अभियान्ता मुख्य अभियान्ता:- अनिल लामिछाने मगर (हाल कोरिया ) ले बताउनु भयाे । मगर संसार ग्रुप पेज एडमिनहरु:- राज थापा(बाग्लूङ्), रंजु बडकौली मगर( धादिङ), रेहना मगर(महोत्तरी), मन मास्की रानामगर(स्याङ्जा), बिखर्ची रोकामगर(म्याग्दी), Mb मगर(सिन्धुली), Sbs पाल्पाली मगर(पाल्पा), आयुष्मा मगर(पाचथर), स्मारिका सोती मगर(नवलपरासी), प्रेम सिंजाली मगर(सुर्खेत), सपना थापा मगर(सोलुखुम्बू), शान्ति रानामगर(स्याङ्जा), मोनिका मगरनी(पोखरा), एलिना थापा मगर(गोरखा), छिनिङ मगर( सुर्खेत), लक्ष्मी आलेमगर (पाल्पा), अनिल लामिछाने मगर रूपनदेही देवदह हाल कोरिया ।