अनिलको सक्रियतामा मकवानपुरकी समीरालाई रू.१,६५,७६०/- सहयोग


२०७६ फागुन २८ अभियंता/संस्थापक अनिल लामिछाने मगरको बिशेस पहलमा मगर संसार(magar sansar)फोटो ग्यालरीका एडमिनहरूको सहकार्यमा 4 जिल्लाका 5 बिरामि बचाउ, 15 दिने अभियानबाट संकलन भयको जम्मा रकम रू.८,२८,८००/-मा (एक बिरामिको भागमा रू.१,६५,७६०/- मात्र) मुटु तथा फोक्सो रोगी मकवानपुर जिल्ला राक्सिरा २ की समीरा थापा मगरलाई आज नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको उपस्थितिमा एक कार्यक्रम गरि पत्रकार सम्मेलन मार्फत पीडित समीरा र उहाको आमाको हातमा रू.१,६५,७६० /- सहयोग रकममा पछि अभियान सकेपछि प्राप्त सहयोग तनहुका भरत आले जिउले रू.४१००/- पठाउनु भयको रकम प्लस गरि जम्मा रू.१,६९,८६०/- सहयोग रकम अध्यक्ष ,सचिब,अशोक रानामगर, महेन्द्र रानामगर लगायत पत्रकारको उपस्थितिमा मगर भवनमा हस्तांतरण गरिएको छ।
✅मुख्य अभियान्ता:- अनिल लामिछाने मगर (रूपनदेही ,देवदह हाल कोरिया ) -
एडमिनहरु:- राज थापा(बाग्लूङ्), रंजु बडकौली मगर( धादिङ), रेहना मगर(महोत्तरी), मन मास्की रानामगर(स्याङ्जा), बिखर्ची रोकामगर(म्याग्दी), Mb मगर(सिन्धुली), Sbs पाल्पाली मगर(पाल्पा), आयुष्मा मगर(पाचथर), स्मारिका सोती मगर(नवलपरासी), प्रेम सिंजाली मगर(सुर्खेत), सपना थापा मगर(सोलुखुम्बू), शान्ति रानामगर(स्याङ्जा), मोनिका मगरनी(पोखरा), एलिना थापा मगर(गोरखा), छिनिङ मगर( सुर्खेत), Laxmi आलेमगर (पाल्पा), प्रनिश आलेमगर( रामेछाप) ।