अन्तत वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्ट सहित)


२०७६ चैत्र ९ - काठमाणडाै - पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको छ ।
यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटा सँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले रिपाेर्ट सहित बताएका छन ।
हेर्नुस रिपाेर्ट ः


नया नया रमाइलाे भिडियाे हेर्न यहा जानुस हामीलाइ सब्सक्राइब पनी  गर्नुहाेला ।

याे पनी हेर्नुस