नेपालकै पहिलो‘कमेडी च्याम्पियन बने हिमेश पन्त


२०७६ चैत १ - काठमान्डाै - नेपालमा प्रथम पटक अायाेजवित स्ट्यान्ड अप कमेडी रियालिटी शो कमेडी च्याम्पियन को उपाधि धादिङ जिल्ला ङर भएका हिमेश पन्तले जितेका छन । अाज शनिबार भएको फिनालेमा २ प्रतिस्पर्धी लाई पछि पार्दै उनले पहिलाे कमेडी च्याम्पियन को उपाधि जितेका का हुन ।

फाइनलका लागि हिमेश पन्त, खड्गबहादुर पुन मग (खबपु) र सुमन कोइराला गरी ३ जना प्रतिस्पर्धी छानिएका थिए । उपाधी हात पारेसंगै पन्तले २५ लाख र कार प्राप्त गरेका छन ।