डिजेल-पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो


२०७६ चैत १९ - नेपाल आयल निगमले तेलको मूल्य घटाएको छ । को'रो'ना भा'इ'र'सकाे कारण अन्तर्रा'ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी मात्रामा गिरावट अअएपछी पेट्रो'लियम पदार्थको मूल्य नेपालले पनी घटाएको हो । यही १ अप्रिल २०२० मा ईन्डि'यन आयल कर्पोरेशन'बाट प्राप्त मूल्य अनुसार निगम संचालक समि'तिको बुध'बार बसेको बैठक'ले राती १२ बजे'देखि लागू हुने गरी पेट्रोल र डिजल/मटिते'लको साविकको खुद्रा विक्री मूल्य प्रति'लिटर 10 रुपैयाँले घटाएको हाे ।

काठमा'डौं को लागि पेट्रोलको खुद्रा विक्री मूल्य भने जम्मा रू ९६ कायम भएको छ भने र डिजेल र मटिते'लको खुद्रा विक्री मूल्य रू ८५ कायम गरीएकाे छ ।