र्‍यापिड टेष्टकिट प्रयोग नगर्न मन्त्रालयको निर्देशन


२०७६ चैत्र १९ः स्वास्थ्य तथा जन'सङ्ख्या मन्त्रालयले कोरोना को'भि'ड–१९को रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको र्‍यापिड टेष्ट किट प्रयोग अपिल गरेकाे छ । मन्त्रालय'ले एक विज्ञप्ति जारी गर्दै सरकारले चीन'बाट ल्याएको टेष्ट किट'कोे गुणस्तर निर्क्यौल गरेपछि मात्रै प्रयोग गर्ने भएकाले अहिले प्रयोग नगर्न निर्देशन दिएको हो । बजारमा अवै'ध ढङ्गले र्‍यापिड किट भित्र्याई जन'मानस लाई भ्रममा पारी परीक्षण गर्न शुरु भइसकेको गुनासो आए'पछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई किटको प्रयोग नगर्न निर्देशन दिएको हो ।

मङ्गलबार मन्त्रालयको निय'मित पत्रकार सम्मे'लनका क्रममा पनि टेष्ट किटबारे सार्वज'निक गरेको उल्लेख गर्दै अनधिकृत स्रोत बाट बजा'रमा वितरण तथा प्रयोग भइरहे'को जन गुनासो आउने बित्तिकै यस्तो नगर्न आग्रह गरिएको जान'कारी गराइ'एको छ । । सरकार'ले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धा'न परिषद्लााई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफा'रिस गरेपछि र सम्बन्धित निकायबा'ट प्रमाणित भइसके पछि मात्र प्रयो'गका लागि वितरण हुने विज्ञप्तिमा बता'एकाे छ ।