काेराेना बाट विदेशमा १४ नेपालीको ज्यान गयाे, ६६५ मा सङ्क्रमण, नेपालीहरू कुन देशमा कति संक्रमित ?


२०७६ चैत्र ३० काठमा'डौं, विश्व व्यापी महा'मारीका रुपमा फैलिएको को'भि'ड-१९ का कारण विदेशमा रहेका १४ नेपाली'ले ज्या'न गुमाए'का छन् । गैर आवासीय नेपाली सङ्घ (NRNA)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार को'रो'ना सङ्क्र'मणबाट अमेरिका'मा पाँच, बेलायत'मा आठ, र संयुक्त अरब इमिरेट्स'मा 1 जना नेपाली'को ज्यान गए'को छ । सङ्घ'का अध्यक्ष कुमार पन्त'को अध्यक्षतामा गठित उच्च'स्तरीय समिति अन्तर्गत'को स्वास्थ्य समिति'ले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

समिति'का संयोजक डा सञ्जीव सापकोटा'का अनुसार हालसम्म विभिन्न मुलुक'मा रहेका ६६५ गैरआवासीय नेपालीमा को'रो'ना स'ङ्क्रमण भएको पुष्टि भइसके'को छ । विदेश'स्थित नेपाली नियोग, गैर'आवासीय नेपाली सङ्घको शाखा तथा स्थानीय सङ्घसंस्था'द्वारा सङ्कलित सूचना'का आधारमा उक्त तथ्याङ्क सार्व'जनिक गरिएको उहाँले जानकारी दिनु'भयो । अमेरिका'मा 500, बेलायतमा 100, स्पेनमा 18, युएई'मा 10, जर्मनीमा चार, पोर्तुगलमा 8, अष्ट्रेलियामा 9, साउदी अरेबिया'मा 4, कुवेतमा 5, जापान, मलेसिया, म्यानमार र हङकङमा एक-एक नेपाली'मा कोरोना सङ्क्रमण पुष्टि भएको को'भि'ड–१९ एनआ'रए'नए उच्चस्तरीय समिति'का प्रेस संयोजक चिरन शर्माले जानकारी दिनु'भयो । -रासस