नेपालमा अाज पनी थप २ मा काे'रो'ना संक्र'मण पुष्टी - हाल सम्म ५६९१ जनाकाे भा'इ'रस टेष्टमा १४ जनामा संक्र'मण !


२०७७ वैशाख १ काठमाडौं - नेपालमा काे'राे'ना संक्र'मित फेरी दिनहु थपिने क्रम छ । अाज फेरी रौतहट'मा एक युवकमा को'रो'ना भा'इर'स (को'भि'ड-१९)को संक्र'मण देखिएको छ । इशनाथ नगपालिका'को क्वारेन्टा'इनमा रहेका १९ वर्षीय पुरुषमा को'रो'ना संक्र'मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल'यले जनाएकाे छ उनी १६ गते भारतबा'ट फर्किएको पाइ'एको छ । लकडाउनको समयमा मध्यरात'मा घर आएका उनलाई स्थानीय तहले क्वारेन्टाइन'मा राखेको थियो । क्वारेन्टाइन'मा बसेकाहरू'को २८ गते नमुना संकलन गरिएको थियो, जसमध्ये उनको रिपोर्ट पो'जेटिभ आएको छ । अाज मात्रै कैलालीमा अर्का ६५ वर्षीया बृद्धामा को'रो'ना संक्रम'णको पुष्टि भएकाे थियाे याे सँगै नेपालमा को'रो'ना संक्रमित'को संख्या १४ पुगेको छ । उनीहरु मध्ये पहिलो संक्र'मित एक निको भइसके'का छन् । अरुको उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुहार हाल'सम्म ५६९१ जना'काे काे'भि'ड १९ परिक्षण गरिएको छ जसमा ५६७७ संक्र'मण नदेखिए'को र बाी १४ जनामा संक्रमण देखिएको हाे। जस मथ्ये साेमबार सम्म १०३ जना आइसोलेसनमा रहेका छन भने १ जना निकाे भै घर गैसकेका छन । काे'राे'नाकाे कारण हाल सम्म नेपालमा भने कसैले ज्यान गुमाएका छैनन ।