लकडाउन उल्लङ्घन गर्ने लाई थुन्ने सरकारकाे निर्णय - स्वास्थ्य सामग्री चीनबाट आउने


२०७६ वैशाख ३ - सरकारले को'रो'ना'को उपचारका लागि आव'श्यक स्वास्थ्य सामग्री'हरु चीन'बाट जी'टू'जी मार्फत ल्याउने भएको छ । कोभिड–१९ सम्बन्धी उच्च'स्तरीय समन्वय समिति'को बैठक'ले यस विषयमा टुंगो लगाएको हो । सरकार'ले जीटू'जी मार्फत स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा नेपाली सेना'लाई दिए'को थियाे । सेनाका अनुसार चीन'बाट पी'पी'ई, एन ९५ मास्क लगायत'का स्वास्थ्य उपकरण ल्याइने'छ ।

बैठक'ले को'रो'ना'को परीक्षण बढाउने निर्णय गरे'को छ । स्वास्थ्य मन्त्रा'लयका अनुसार हाल'सम्म १६ जनामा को'रो'ना भा'इ'रस संक्र'मण पुष्टि भएको छ भने १५ ह'जार बढी'को र्‍यापिड डाइग्नो'स्टिक टेस्ट र स्वाब टेस्ट भएको छ । साे बैठक'ले लकडाउ'न उल्लङ्घन गर्ने व्यक्ति'लाई थुनामा राख्ने सम्म'को कारबाही गर्ने भए'को छ । अनावश्यक आवागमन गर्ने व्यक्ति'लाई कडा निगरानी गर्ने र लकडाउन कार्यान्वय'नमा अवरोध गर्ने'लाई थुनामा राख्ने सम्मको कारबाही गर्ने निर्णय गरे'को हो । त्यसै गरी लकडाउन'मा खान नपाउने अवस्थामा रहेकाहरु'लाई राहत दिने उच्चस्तरीय समिति'को निर्णय गरेकाे छ । याे पनी हेर्नुस : ताताे चिम्टा जिब्रोले चाटेर फुक्ने मान्छे