सम्पत्ति शुद्धिकरण विभागबाट पनी छुटे अग्रवाल


२०७६ वैशाख १८ - काठमाडौं - सम्पत्ति शुद्धीकरण विभाग'ले शंकर ग्रुप'का सञ्चालक सुलभ अग्रवाल लाई तारेख'मा छाडेको छ । थर्मल गन कालो बजारी'को आरोपमा प'क्राउ परेका अग्रवाल'लाई बिहीबार मात्र जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटी'मा छाडेको भएपनी अदालत परिसर'बाटै प्रहरीले उन'लाई पुन पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभाग'मा पठाएकाे थियाे । विभागले उनी'सँग बयान लिएको र, लकडाउन'पछि अनुसन्धान गर्ने गरी छाडेको विभागका एक अधिकारी'ले जानकारी दिएका छन । शंकर ग्रुपका सञ्चालक अग्रवाल गत चैत २५ गते थर्मल गन कालो'बजारीको आरोपमा राजधानीकाे नक्साल'बाट प'क्राउ परेका थिए ।