नेपालमा को'रो'ना भा'इ'रसः छैटौँ नेपालीमा सङ्क्र'मण भएको पुष्टि


२०७६ चैत २० - नेपालमा केही दिन अगाडी सम्म ५ जना'मात्र संक्र'मण भेटिएकाे बिश्वब्यापी रूपमा तनाब दिइरहेकाे काे'राे'ना भा'र'इरस नेपालमा पनी फैलने क्रम छ । नेपालमा को'रो'ना भा'इ'र'स सङ्क्रमणको छैटौँ घटना फेला परेको नेपाल सर'कारले बिही'वार निय'मित पत्रकार सम्मेल'नका क्रममा जना'एको हाे । स्वा'स्थ्य तथा जन'सङ्ख्या मन्त्रा'लयका प्रवक्ता डा. वि'कास देवकोटा'ले छैटौँ नेपाली'मा को'रो'ना भा'इ'रस सङ्क्र'मण रहेकाे जानकारी दिएका हुन । जसमा बागलुङकी ६५ वर्षीया बृद्धा भएको खुलेको हाे ।

उनले राजधा'नीकाे टेकुमा अबस्थित राष्ट्रिय जन'स्वास्थ्य प्रयोगशा'लामा गरि'एको परीक्षण रिपाेर्ट अनुसार छैटौँ व्यक्ति'मा को'भि'ड-१९ पो'जिटि'भ देखिएको बता'एका हुन। उनका अनुसार गत चैत ४ गते कतार'काे दोहा बाट काठ'माणडाै आएको Q-R 652 उडा'नमा आ'एका अर्का व्यक्तिमा पनी को'रो'ना भा'इ'रस को सङ्क्र'मण भएकाे हाे । यस अ'गाडी पनी उक्त उडानमै आएका २ जनामा स'ङ्क्र'मण फेला परेकाे थियाे । अहिले संक्र'मण पुष्टि भएकी बृद्धा र तेस्रो संक्र'मित बागलुङकै १९ वर्षीया युवतीकी आफन्त रहेकाे बताइएकाे छ ।