ज्ञानेन्द्र शाही ललितपुरबाट पक्राउ परे


२०७६ वैशाख ९ काठमाडौं - अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुना कोठी बाट बाट शाही लाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएकोजानकारी दिएका छन । लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरमा समाचार छ ।