रोल्पा'मा ब'म बि'स्फोट हुँदा ४ जना बाल'बालिकाको ज्या'न गयाे


वैशाख १८ - ५ नं प्रदेश राेल्पाकाे त्रिवेणी गाउँ'पालिका - ७ गैरी गाउँ'मा भएको विस्'फोटमा परी ४ बाल'बालिकाले ज्या'न गुमाए'का छन । साे बि'स्फाे'टमा ज्या'न गुमाउनेमा ७'देखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेका छन । ५ नं प्रदेश प्रहरी कार्यालय'का डिएसपी नवराज पोखरेल'का अनुसार घटना'स्थलमा रोल्पा'को होलेरी र जुनार'बाट प्रहरी टोली पठाइए'को छ अन्य थप बिबरणा भने प्राप्त हुन बाकी रहेकाे छ । । प्रहरीका अनुसार बाटाेमा रहेकाे बेवारिसे ब'म खेलाउँ'दा खेलाउँदै बाल'बालिका'को ज्यान गएकाे सूचना प्राप्त भएपछी साे स्थानतिर हाल प्रहरी पठाइएको छ । िवेणी गाउँ'पालिका अध्यक्ष शान्त'कुमार ओल का अनुसार महाराबाट बाख्रा चराएर घर फर्किदै गरेका बाल बालिका बम बिस्'फोट'मा परेका हुन ।