२५७ जना यात्रु बोकेर अस्ट्रेलिया उड्यो, नेपाल काे राष्ट्रिय ध्वजा बहाक जहाज


२०७६ चैत १९ काठमाण्डौ - नेपालाे राष्ट्रिय ध्वजा बहाक जहाज नेपाल एअर'लाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया र न्यूजिल्याण्डका यात्रुहरू बोकेर ब्रिस्बेन प्रस्थान गरेकाे छ । नेपालमा रहेको अष्ट्रेलियाली दूतावासले आफ्ना नागरिक लाई स्वदेश फर्काउन नेपाल एअरलाइ'न्सको वाइडबडी बिमान चार्टर गरेको हो ।

जहाजमा अष्ट्रे'लिया र न्यूजिल्या'ण्डका नागरीक २ ५७ जना र २४ जना स्टाफ रहेको छ । नेपाली जहाज मलेसि'याको क्वाला'लम्पुर हुँदै ब्रिस्बेन जानेछ अनि बिहीबार राति १० बजेर ५५ मिनेटमा नेपाल फर्कने तालि'का रशेकाे छ । यस अ'गाडी अप्रिल २ तारि'खमा मात्रै ब्रिस्बेन जाने पुर्व तालिका भएपनी अष्ट्रे'लियाली दूता'वासको आग्रहमा उडान १ तारि'खलाई सारिएको नेपाल वायु'सेवा निगमले बताएकाे छ ।

को'रोना'को संक'टको बेला नेपाली झण्डा फह'राउँदै विश्वका विभिन्न ठाउँमा पुगेर यात्रु'लाई सेवा दिन पाउँदा नेपाल एअर'लाइन्सको गौरव झनै बढेको नि'गमका अपरे'सन विभाग प्रमुख दिपु जुहा'र्चनले बताएका छन । जु'हार्चनले भन्नुभयो , हामी'लाई अझै धे'रै आग्रह आइरहेको छ्, जति'सक्यो धेरे देशका नागरि'कलाई घर पुर्याउन चाहान्छौं । जहाज करिब ८ घण्टामा अष्ट्रेलिया पुग्ने छ ।