लकडाउन कहर : ४ लाखको औषधि लैजान ७ लाख खर्च लाग्याे


२०७६ चैत्र २१ - बिकट क्षेत्र मानीने डोल्पाको शे–फोक्सुण्डो गाउँ'पालिका'ले महंगो मुल्य'मा हेलिकप्टर चार्टर गरेर औषधि गाउँमा औषधी ढुवानी गरेको छ । सात लाख रुपैया'मा हेलि'कप्टर चार्टर गरी साे ठाउकाे लागी चार लाख रुपैयाँको औषधि ढुवानी गरीएकाे हाे । करिब ३ क्विन्टल उपकरण सहित'को औषधि प्रति किलो २ हजार ४ सय सोह्र रुपैया'का दरले ढुवानी गरिएको बताइए'काे छ ।

उत्तरी डोल्पा'को विकट क्षेत्रमा काठमाण्डौ'बाट हेलीकप्टर चार्टर गरेर सेनिटाइजर, मास्क, साबुन, / र क्वारेन्टाइन व्यव'स्थापन'का लागि आवाश्यक सामान सहित'को औषधि र उपकरण गाउँ'पालिका'को केन्द्र साल्दाङ्ग पुर्याइए'को त्यहाँ'का स्वास्थ्य कर्मी निमादार्के गुरुङ्ग'ले जान'कारी दिएकाछन । सरकार'ले घोषणा गरेको लकडाउन'का कारण सडक, हवाइ याता'यात बन्द भए, पछि हेलि'कप्टर, बाट सामान ढुवानी गरिए'को हो । गाउँ'पालिका अध्यक्ष टासि'टुण्डुप गूरुङ'का अनुसार को'रो'ना भा'इ'र'स बिरुद्ध'को पुर्व सतर्कता'का लागि गाँउ'पालिका'ले ७ लाख पच्चिस हजार'मा हेलीकप्टर चार्टर गरेर सर्व'साधा'रण'का लागि औषधि अनि स्वास्थ्य उप'करण सहित'का सामाग्रि'हरू ढुवानी गरे'को हाे ।