लकडाउन बैशाख ३ सम्म लम्ब्याउने सरकार'को निर्णय


२०७६ चैत २४ - को'रो'ना भा'इर'स संक्र'मण नियन्त्रणकाे लागी नेपाल सरकारले जारी रहेकाे लकडाउन अवधी ८ दिन थपेकाे छ । सोमबार अपराह्न बसेको मन्त्रि'परिषद्को बैठकले अागामी बैशाख ३ सम्म लक'डाउन लम्ब्याउने निर्णय गरेको छ । याे संगै लकडाउन'को अवधि दोस्रो पटक थपिए'को हो ।

को'रो'ना भा'इ'रस (को'भि'ड-१९)को दोस्रो संक्र'मित नेपाल'मा भेटिए पछि महा'मारी हुन सक्ने जाे'खिमकाे ध्यान राख्दै नेपाल सरकार'ले चैत 11 बाट 18 गते बिहान 6 बजे सम्मका लागि लक'डाउन घोषणा गरेको थियो । तर संक्रमण फैलने क्रम जारी रहे'पछी साे अवधि पूरा नहुँदै २५ गते सम्मकाे लागी लकडाउन अवधी थपियो । तर, साे अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिने क्रम जारी भएपछी सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा समेट कडाइ गरी लकडाउन अबधी थपेकाे हाे । सरकारलाइ कोरोना रोक'थाम सम्बन्धी उच्च'स्तरीय समिति'को आइतबार बसेको बैठक'ले नेपालमा लकडाउन'को अवधि थप गर्न सिफा'रिस गरेपछी सरकारले अन्तिम निर्णय गरेकाे हाे ।