यूएईमा ११ नेपालीमा को'रो'ना सङ्क्र'मण पुष्टि


२०७६ चैत २४, सोमबार - खाडी मुलुक संयुक्त अ'रब इमिरेट्स ('यू'ए'ई)मा को'रो'ना भा'इ'रस (को'भि'ड १९) सङ्क्र'मित नेपाली'को संख्या टाेटल ११ जना पुगे'को छ । यूएई'को परराष्ट्र मन्त्रालय'लाई उद्धृत गर्दै आबुधाबी'मा रहेको नेपाली दूतावास'ले ११ नेपाली'हरूमा को'रो'ना'को स'ङ्क्रण भए'को पुष्टि गरेको हो ।

हिजाे आइतबार बेलुकी सम्म'मा ' ११ जना नेपाली'मा को'रो'ना सङ्क्र'मण भेटिए'को दूतावास'का प्रवक्ता एवं उप'नियोग प्रमुख रीता धिताल'ले बताउनु'भयाे । ११ मध्ये २ जना नेपाली भने सफल उपचार'पछी निको भएर सामान्य जिवनमा फर्किसके'का छन । ९ जना'को हाल उपचार भैरहे'को र उनीहरूकाे अवस्था सामान्य रहेको दूतावास'ले जनाए'को छ । यूएई'मा भाइरस'बाट बाट हाल सम्म जम्मा १,७९९ जना सङ्क्र'मित छन जसमा १ ४४ निको भैसके'का छन भने १० जनाको ज्या'न गए'को हाे ।