मगर लाफा ग्रुपकाे आयाेजनामा टिकटक प्रतियाेगिता हुँदै कसरी सहभागी हुने ?



२०७६ चैत २९ - 
 मगर भाषा, भेषभुषा, कला, संस्कृतिलाई संमरक्षण संम्बर्द्धन र माया गराै भन्ने मुल नाराका साथ मगर लाफा ग्रुपले 
 २०७७ साल नयाँ  बर्षको अबसर पारेर  मगर भाषिक TikTok  प्रतियोगीता गर्ने भएकाे छ । साे प्रतियाेगितामा सहभागी हुन मगर गीत डिस्या र डि लख अडियाे  भिडियाे बनाउनुपर्नेछ ।  जसमा सहभागी हुन अन्य नियमहरू  यस प्रकार छन 

✅#टिकटक_प्रतियोगिता_मगर_लाफा_ग्रुप_भित्र_खेलाईने
✅# Tiktok गीत : "डिस्या र डि लख"
✅# कार्यक्रम आयोजक : मगर लाफा ग्रुप
✅# कार्यक्रम सुरु तथा अन्त्य हुने मिति र समय : २०७६/१२/२९ गते देखि २०७७/०१/०६  गते सम्म।
✅भोटिङ समय : २९ गते देखि २ गते १२ बजे सम्म 


✔️# पालाना गर्नुपर्ने नियमहरु #✔️

🔹(१) प्रतियोगीले नाम र ठेगाना पुर्णरुपले उल्लेख गर्नु पर्ने छ।

🔹(२) Tiktok गीत : "डिस्या र डि लख" मै हुनु पर्ने छ।

🔹(३) भिडियो मगर पहिरनमै हुन पर्ने र भिडियो single वा Duet स्वो इच्छाले  बनाउन पाउने छ।

🔹(४) प्रतियोगीले अनिवार्य रुपमा "मगर लाफा ग्रुप" को Official Tiktok ID फलो गर्नु पर्ने छ।( Official Tiktok ID मा पोस्ट गरिएको Sound Track प्रयोग गर्नुपर्ने छ )

🔶Tiktok link:

डिस्या र डि लख / Disya ra Di lakha



🔹(५) प्रतियोगीले "मगर लाफा ग्रुप" को Official YouTube Channel Subscribe गरि "Disya ra di lakha" बोलको गितमा लाइक गरि  आफ्नो राय, सल्ला सुझाव कमेन्ट मार्फत दिनु होला।
🔶Youtube link:
Magar Lapha TV


🔹(६) प्रतियोगीले आफ्नो साथीहरूलाई "मगर लाफा ग्रुप" को अफिसियल ग्रुपमा इन्भाइट गर्नु पर्ने छ।
official group link:
Magar Lapha Group


🔹(७) टिकटक भिडियो मगर लाफा फेसबुक ग्रुपमा पोस्ट गर्नेु पर्ने हुन्छ र पोष्ट गर्ने समय २०७६/१२/२९ गते सनिबार नेपालि समय बिहान ८:०० am बजे देखी बेलुकि ८:०० pm बजे सम्म मात्र, तोकिएको समय भन्दा अघि वा पछि गरिएको पोस्ट मान्य हुने छैन ।

🔹(८) भोटिंग समय  पोष्ट गरेको समय देखि २०७७/०१/०२ गते मङ्गलबार नेपालि समय  बिहान १२:०० बजे सम्म हुनेछ।

🔹(९) Tag, Mention, Share र Comment सबै  खुल्ला हुनेछ, vote like को आधारमा मान्यता दिइने छ भने सबै खाले रियाक्टलाई समान मान्यता दिइने छ।

🔹(१०) एउटा ID बाट एक मात्र भिडियो पोस्ट गर्न पाइने छ , एउटै ID बाट दुई वा दुई भन्दा बढी भिडियो आएमा मान्य हुने छैन ।

🔹(११) like को आधारमा फाइनल सम्म पुग्ने भएकोले top 10 प्रतियोगीहरुलाई फाइनल प्रतियोगीतामा सहभगी गराइने छ।
नोट: सुहाउदो पोशाक, राम्रो अभिनय र लिप्सिड़् गर्नेलाई सान्त्वना पुरस्कार दिईने छ।

🔹(१२) फाइलनमा पुग्ने प्रतियोगीले पुन: यहीँ गीतमा भिडियो चेन्ज गर्न पाउने छ ।

🔹(१३) प्रतियोगीतामा सबै मेम्बर / एड्मिनहरुले सहभागिता जनाउन पाउने, तर मगर हुनु पर्नेछ ।

🔹(१४) फाइनल राउन्डमा प्रवेश गर्ने top 10 प्रतियोगीको नाम २०७७/०१/०२ गते मङ्गलबार नेपालि समय अनुसार दिउसो ३:०० बजे पछि सार्बजनिक गरिने छ।

🔹(१५) फाइनल Round top 10 मा पुग्ने सम्पूर्ण प्रतियोगी आफैले पोस्ट गर्नुपर्ने, फाइनल post मिति २०७७/०१/०३ गते बुधबार नेपालि समय बिहान ८:०० am बजे देखि बेलुकी ४:०० pm बजे सम्म पोस्ट गरिसक्नु पर्ने छ। समय भन्दा अघि वा पछि गरिएको पोस्ट मान्य हुने छैन ।

🔹(१६) मिति २०७७/०१/०६ मध्याह्न (दिउँसो) १२:०० सम्म भोट बन्द गरिनेछ। र सोहि भोटको आधारमा बिजेताहरुको नावावलि सोहि दिन नेपालि समय बेलुकि १०:०० pm बजे प्राप्त भोट सहित सार्बजनिक गरिने छ।

🔹(१७) कार्यक्रम अवधि भित्र कुनै कुरा बाझिन गएमा सम्पुर्ण एड्मिनहरुको निर्णयनै सर्बमान्य हुनेछ ।


🏆#पुरस्कारहरु:-🏆
👉(१) प्रथम पुरुस्कार :- रु १०,००० र मगर पोशाक १ सेट ( साथमा प्रमाण-पत्र )
👉(२) दोस्रो पुरस्कार :-  रु ८,००० ( साथमा प्रमाण-पत्र )
👉(३) तेस्रो पुरस्कार :- रु ५,००० ( साथमा प्रमाण-पत्र )
👉(४) सान्त्वना पुरस्कार :- रु ३,००० (साथमा प्रमाण-पत्र)


❤️# पुरुस्कार  प्रायोजक #❤️
❇️(१) प्रथम पुरस्कार :  
भिक्टर  ठाडा  मगर ( नवलपरासी हाल जापान )
 #मगर पोशाक १ सेट :-  इशु जर्घा मगर (Sumayaa fashion with culture) ( रौतहट हाल काठ्मान्डौ )

❇️(२) दोस्रो पुरस्कार :- सुनिता श्रीस थापा मगर (Supriya spice & halal foods) (बागलुङ हाल जापान)

❇️(३) तेस्रो पुरस्कार :-  ईन्दिरा गर्बुजा पिठाकोटे मगर ( म्याग्दि हाल जापान )

❇️(४) सान्त्वना पुरस्कार :- वीर बहादुर सारु मगर ( नवलपरासी हाल मलेसिया )

👉थप जानकारीको लागि "मगर लाफा ग्रुप" को अफिसियल फेसबुक पेज Like गरि inbox गर्न सक्नु हुन्छ।