लकडाउनमा उद्योग र ठूला आयोजना का काम सञ्चालन हुने । यस्ताे छ सरकारका याेजनाहरू


२०७६ चैत्र २० काठमाडौं - को'भि'ड-१९ रोक-थाम तथा जोखिम नि'यन्त्रण काे लागी चालिएकाे कदम अर्थात लकडाउन अवधि बढ्दै जाँदा अत्या'वश्यक सामग्री अभाव हुन नदिन भन्दै सरका'रले अत्यावश्यक उद्योग सञ्चा'लन गर्न दिने निर्णय गरेको छ ।

सरका'रका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार सिंहद'रबारमा बसेको को'भि'ड-१९ रोक'थाम तथा जो'खिम नियन्त्रण उच्च'स्तरीय समितिको बैठकले ठूला आ'योजना पनि सञ्चा'लन गर्न दिने निर्णय गरेको जानकारी दिनु भयो । त्यस्ता उद्योग र आयोजना'मा संलग्न श्रमिकको भने को'रो'ना भा'इ'रसको संक्र'मण हुन नदिन आवश्यक सुरक्षा साम'ग्री प्रयोग गरेर मात्र काम गर्न दि'इने निर्णय भएको खतिव'डाले बता'उनु भयो । यदी उद्यो'ग र आयोजना'मा काम गर्ने विदे'शी श्रमि'क भए उनीहरु'लाई तत्का'ल उक्त काम'मा लगाउन न'पाइने स'मितिले निर्ण'य गरेको छ । बैठक'ले बाहिरी श्रमिक नल्या'ई गाउँघ'रको श्रमदा'नबाट कृषि कर्म गर्न दि'ने नि'र्णय ग'रेको छ ।

बैठ'कले नेपाल भार'त सीमा'मा तत्काल आवत–जावत खुला न'गर्ने निर्णय गरेको छ । भार'तीय सी'मा क्षेत्रमा रहेका नेपा'लीहरू १४ दिन क्वारेन्टा'इनमा बसे'पछि मात्र नेपाल आउन सक्ने खतिव'डाले जान'कारी दिनु'भयाे खति'वडाले बाहिरका श्रमिकला'ई प्रवेश न'दिइ माथिल्लो' तामा'कोशी जलविद्युत आयो'जना र मेलम्ची खानेपानी आयो'जनाको काम अघि बढा'उने निर्णय गरेको बताउ'नुभयो । बैठक'ले अत्यावश्यक वस्तु ढुवानी'लाई अझ सहज गर्ने निर्णय पनि समितिले गरेको छ । त्यस्तै सामग्री आपूर्ति, स्वास्थ्य उपचार, शान्ति सुरक्षा र सूचना प्रविधि'का विषयमा समि'तिले कार्य'दल बना'एर काम गर्ने विष'यमा छलफल भएको उ'हाले बताउनु'भयो ।