को'रो'ना उपचारमा खटिने निजी अस्पताल'का डाक्टर'लाई सरकारी सरह सुविधा दिइने


२०७६ चैत २४ - नेपाल सरकारले को'रो'ना संक्र'मण रोकथाम तथा नियन्त्रण'का लागि सरकारी अस्पताल'हरु मा आएर काम गर्न इच्छुक भए नि'जी डाक्टरहरु'लाई पनि सरकारी डाक्टरहरु सरह सेवा सुविधा दिने जनाएकाे छ ।

सोम'बार बसेको मन्त्रि'परिषद बैठक'ले निजी क्षेत्रमा कार्यरत डाक्टर'हरु सरकारी अस्पताल'मा आएमा सम्बन्धित तह अनुसार संयाेजन गरी काम'को अवसर र सुबिधा दिने निर्णय गरेको हो. साेमबार बैठक'का निर्णय बारे जा'नकारी दिँदै सरकार'का प्रवक्ता डा. युव'राज खतिवडा'ले निजी क्षेत्रका चिकित्सक'हरुले पनि सरकारी अस्पताल'हरुमा आएर काम गर्न चाहे'मा वा काम गर्न खोजेमा सम्बन्धित तह'अनुसार मिलान गरेर काम गर्न अवसर दिने र उहाँ'हरुले पाउने सुविधा सरकारी चिकित्सक'हरुले पाउने सरहको हुने छ र उहाँह'रुको तह पनि त्यसै'अनुसार मिलाइने छ जनाए'का हुन।