कार्कीलाइ अभद्र ब्यबहारकाे मुद्दा !


२०७७ जेठ ५ - काठमाडौ - नागढुंगामा स्वयम्सेवी युवक भन्ने व्यक्तिबाट दुर्व्यहारमा परेको डा. नारायण कार्कीले काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएका छन । बाग्मती प्रदेश जन'स्वास्थ्य प्रयोग' शाला'का निर्देशक समेत रहेका कार्कीले उत्तम कार्की'विरुद्ध किटानी जाहेरी दिएका हुन ।

कार्कीलाइ अभद्र व्यवहार सम्बन्धी कसू'रमा जाहेरी दखास्त परेको काठमाडौं प्रहरी परिसर, टेकु'को मुद्दा शाखाका डीएसपी कृष्ण चन्दले बताएका छन । यस्ताे थियाे भिडियाे

२०७७ जेठ ५ - काठमाडाै - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो को'रो'ना भा'इ'रसबाट ज्यान गुमाएकी सुत्केरी महिलाको शिशुलाई सहयोग गर्ने बताउनुभएको छ । मन्त्री बस्नेतले नवजात शिशुको पौष्टिक आहारका लागि रु ५० हजार सहयोग गर्ने घाेषणा गरेका हुन ।

साे सहयाेग रकम शिशुको बुबा अस्पातलबाट फर्के पछि हस्तान्तरण गरिने उहाँले बताउनुभयो । साथै उनले साे नवजात शिशुलाई १२ कक्षासम्म निःशुल्करूप मा शिक्षा लगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने समेत पनि उहाँले प्रतिबद्धता ब्यक्त गर्नुभयो । २०७७ जेठ ५ काठमाडाै - नेपालकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात तिब्र रूपमा विकास भैसकेको र त्यसको असर नेपालमा पनि देखिने भन्दै बिशेष सतर्कता अपनाउन नागरिकहरूमा अपिल गरेको छ ।

माैसम पूर्वानुमान महाशाखाले साेमबार विशेष मौसमी बुलेटिन निकाल्दै अंपुन चक्रवात धेरै नै शक्तिशाली रुपमा विकसित भैसकेको र मंगलबारदेखि त्यसको असर नेपालमा पनि देखिने सम्भावना उच्च भएकाले सतर्क रहन नागरिकलाइ आग्रह गरेको हो । माैसम पूर्वानुमान महाशाखाका अनुसार साे चक्रवातको असरले पूर्वी नेपालको मौसममा ब्यापक बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने सम्भावना उच्च रहेकाे छ । याे पनी पढ्नुस


२०७७ जेठ ५ - काठमाडाै - नेपालमा को'रो'ना मामला'बाट पहिलाे पटक ज्या'न गुमाएकी २९ वर्षीया सुत्के'री महिला'को १३ दिने (हाल) शिशु र उनका श्रीमान सहित परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक सिन्धु'पाल्चोक–९ की २९ वर्षीया महिलामा को'रो'ना संक्र'मण पुष्टि भए'पछि शिशु'सहित मृत'कको श्रीमान, माइती'तर्फको आमा र बहिनीको पनि नमुना संकलन गरि परिक्षण गर्दा नेगेटिम देखिएकाे हाे । सम्भावित जाेखिम'लाइ ध्यानमा राख्दै उनि'हरूकाे काे'राे'ना रिपाेर्ट नेगे'टिभ आए पनि थप १४ दिन क्वारेन्टिन'मा बस्नुपर्ने छ ।