पर्सामा अस्पतालबाट काे'राे'ना सं'क्र'मित भागे गाेली हान्न अनुमती


२०७७ जेठ २ काठमाडाै - नेपालमा सबै भन्दा बढी काे'राे'ना मामला अाएकाे पर्सा'मा कोरो यदी ना संक्रमित भागेमा सुरक्षा'कर्मी गो'ली समेत हान्न पाउने भएका छन । सम्भा'वित जाेखिम'लाइ मध्य'नजर गर्दै थप जटिलता उत्पन्न हुन नदिन संकट व्यव'स्थापन केन्द्रको बिहिबार बसेकाे बैठक'ले' अस्पताल बाट भाग्ने को'रो'ना सं'क्रमित'लाई गोली हान्ने अधिकार सुरक्षाकर्मी'हरू'लाई दिएको हो'।



सुरक्षा'कर्मी'लाई यदी संक्र'मित भागे'मा नियन्त्रण लिन 'आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गो'ली समेत चलाउन पाउने अधिकार दिने निर्णय भए'काे' हो । गत बुधबार वीर'गञ्जको नारायणी अस्पताल'बाटै शौचालय जा'ने बहानामा अाइसाेलेस'नमा रहेका २ जना संक्र'मित भेन्टिलेस'न ताेडेर अस्पताल'बाट भागेका थिए। उनीहरू भागे पनी पर्सा जिल्ला पुरै सिल भएकाे प्रहरीले उनी'हरू लाई सोही दिन नियन्त्रण'मा लिए'काे थियाे । उक्त घटना'लाई मध्यन'जर गर्दै केन्द्रले थप जाेख'िम हुने सम्भावना देख्दै अस्पतालबाट भाग्न नदिन यस्तोकडा निर्णय गरेको हो।




बुधबार दार्चुलाको व्याँस गाउँ'पालिका -१ छाङ्‍गरुस्थित गागामा बोर्डर आउट पोस्ट स्थापना भएपछी सशस्त्र प्रहरीकाे टाेलीले कालापानी क्षेत्रस्थित नेपाल-भारत सीमा क्षेत्रमा गस्ती थालेको छ। नेपाल भारत सिमा नजिक नेपालकाे सशस्त्र प्रहरीकाे टाेली बिओपी ले बिहीबार देखि सीमा क्षेत्रमा निगरानी तथा गस्ती अार म्भ गरेकाे हो। सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले गागा स्थित महाकाली नदी किनारमा गस्ती गर्न थालेको हो धेरै बर्ष अगाडी देखी भारतको अतिक्रमणमा परेको नेपालकाे भुभाग कालापानी क्षेत्रमा गृहमन्त्रालयले सशस्त्र प्रहरीको गुल्म नै राख्‍ने प्रक्रिया अघि बढाएको छ।


सरकार'ले ब्याँस गाउँ'पालिका'को छाङ्‍गरुस्थित गागा'मा बुधबार २५ जना टोली सहित'को बोर्डर आउट पोस्ट राखे'को हो। बुधबार गागामै' बास बसे'का गृह'मन्त्री राम'बहादुर थापा बादल'का सुरक्षा सल्लाह'कार प्रा. डा. ईन्द्र'जीत राईले' महाकाली किनार'मा रहेका भारतीय सुरक्षा'फौजका टोली'लाई पनि साेही क्रममा भेट गरेका छन'। महाकाली माथि'को काठेपुल (सीता'पुल) मा गृहमन्त्री'का सुरक्षा सल्ला'हकार राई सँग भारतीय सीमा सुरक्षा बल (एस'ए'सबी) का प्रतिनिधिले भेट गरेका हुन ।