पर्सामा ४ पत्रकार लाइ काे'राे'ना संक्र'मण


२०७७ वैशाख ३० - वीरगञ्ज - पर्सा जिल्लाका काे'राे'ना सं'क्रम'ण पुष्टि भएका ३९ जना मध्येमा ४ जना पत्रकार नै सं'क्रमित भएको पाइएको छ । वीरगञ्जका पत्रकारहरूले जोखि'म मोलेर रिपोर्टिङ गर्दै आउने क्रममा सं'क्रमण भएकाे नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका हुन । पर्सा'काे वीरगञ्जमा पहिलो पटक ३१ चैतमा 3 जनामा सं'क्रमण देखिय यता छप'कैयामा एकै परिवार'का १८ जनामा पनी संक्रमण पु'ष्टि भएको हाे । पर्सामा संक्रमणा मामाल हाल सम्म ६४ फेला परेकाे छ भने ३ जना निकाे भएका छन । नेपालमा अाज थप ५७ मामाला बढेसंगै नेपालमा काे'राे'ना संक्र'मित संख्या १९१ पुगेकाे छ । भने हाल सम्म निकाे भइ ३३ जना घर फर्किएका छन