गुल्मी पुर्ण रूपमा सिल पैदल हिँडेर आउन पनि नपाइने


२०७७ जेठ १ - गुल्मी - प्रदेश ५ काे गुल्मी जिल्ला प्रवेश गर्ने नाका'मा थप सुरक्षा निगरानी बढाइएको छ । प्रदेश ५ का छिमेकी तराइका जिल्लाहरु मा को'रो'ना मामला दैनिक बढ्दै गएकाले अहिलेलाई ५ दिन मानिसहरू आवतजावत समेत पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा'ले बताउका छन । पछिल्लाे समय भारतबाट नेपालमा लुकिछिपी प्रबेश गर्नेहरू'मा को'रो'ना भा'इ'रस मामला बेढेकाे पाइए'संगै जिल्लालाई ५ दि नसम्म सिल गरिएको छ । यस्तो अवस्थामा पैदल यात्रा गरेर पनि जिल्ला प्रवेश गर्न नदिन मुख्य नाकामा सुरक्षा'कर्मी परिचालन गरी निगरानी बढाइए'को हो । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशास'कीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डे'का अनुसार पाल्पा जिल्ला'काे सीमा क्षेत्र रिडी, अर्घाखाँचीको रेसुङ्गा नगर'पालिका'को नेटा, प्युठानको सीमा मदाने गाउँ'पालिका पुर्कोट, बाग्लुङको सीमा मालिका गाउँ'पालिका'को अर्खाबाङ, मुसी'कोट नगर'पालिकाको वामी'टक्सार, चन्द्रकोट, कालि'गण्डकी गाउँ'पालिका'मा बिशेष सतर्कता बढाइए'को हाे ।