भारतीय सीमा नाका र विदेशमा अलपत्र नेपालीलाई तुरून्त नेपाल ल्याउन निर्देशन


२०७७ वैशाख २९ - काठमाडाैँ - नेपाल सरकारलाई प्रतिनिधिस भाको राज्य व्यवस्था समितिले छिमेकी मुलुक भारत सँगको सीमा क्षेत्रमा अलपत्र अबस्थामा परेका नेपालीहरू लाई यथाशिघ्र स्वदेशमा ल्याउन निर्देशन दिएको छ। भारतमा मजदुरी राेजगारीकाे अवस्था नभएपछी अाफनाै घर फर्किन लागीरहेका बेला सीमा क्षेत्रमा धेरै नेपाली मुलुक आउन नपाउँदा दुख भोगेको भन्दै समितिले छिटाे भन्दा छिटाे उनीहरूलाई नेपाल ल्याउनुपर्ने बताएको हो। यसै गरी समिति बैठकले विदेशक बिभिन्न मुलुकमा अलपत्र परेका र नेपाल आउन चाहने नेपालीहरू लाई पनी स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । समितिले सम्बन्धित देशकाे कानुकाे अनुसार त्यस्ता व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर स्वदेश ल्याउनु पर्ने बताएकाे छ । याे पनी पढ्नुस चीन भारत सिमनाका उत्तर सिक्किम स्थित ना'कुला क्षेत्रमा चिनिया ।र भार'तीय सेना बीच झ'डप भएको छ। साे झडप हिजो शनिबार भएको थियो ।

अति विकट हिमाली क्षेत्रका रुपमा रहे'को यो क्षेत्र सडक सञ्जालले जोडिएको छैन। ना कुला क्षेत्र'को दुई देशको सीमा'मा भारतीय र चिनियाँ सैनिक बीच झडप भएको भारतीय सै'निक स्रोत'लाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्य'मले जनाएका छन। साे झ'डपको क्रममा ४ भारतीय सेना र ७ चिनियाँ सेना घाइते भएको बताइएकाे छ। घाइते हरूकाे अवस्था भने हाल खतरा'मुक्त रहेकाे बताइए'को छ। भारत र चीन'को सीमा विवाद'लाई लिएर त्यहाँ यस'प्रकारका घटना हुँदै आएका छन्। नियमित गस्तीको क्रममा दुवै पक्षको फौजको बीच झगडा भएको बताइए'काे छ । हाल साे मामिला स्थानीय स्तरमै छलफल गरी हल गरिएको हुनाले यसबारे भारत चीन ले औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन। सन् २०१ अघिल्लाे वर्ष पनि लद्दाखमा गस्ती'का क्रममा भारत चीनका सैनिक'बीच झडप भएको थियो।