भारतीय र चिनियाँ सैनिक'बीच झडप, ११ जना घाइ'ते


बैशाख २८, २०७७ - एजेन्सीहरू चीन भारत सिमनाका उत्तर सिक्किम स्थित ना'कुला क्षेत्रमा चिनिया ।र भार'तीय सेना बीच झ'डप भएको छ। साे झडप हिजो शनिबार भएको थियो । अति विकट हिमाली क्षेत्रका रुपमा रहे'को यो क्षेत्र सडक सञ्जालले जोडिएको छैन। ना कुला क्षेत्र'को दुई देशको सीमा'मा भारतीय र चिनियाँ सैनिक बीच झडप भएको भारतीय सै'निक स्रोत'लाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्य'मले जनाएका छन। साे झ'डपको क्रममा ४ भारतीय सेना र ७ चिनियाँ सेना घाइते भएको बताइएकाे छ। घाइते हरूकाे अवस्था भने हाल खतरा'मुक्त रहेकाे बताइए'को छ। भारत र चीन'को सीमा विवाद'लाई लिएर त्यहाँ यस'प्रकारका घटना हुँदै आएका छन्। नियमित गस्तीको क्रममा दुवै पक्षको फौजको बीच झगडा भएको बताइए'काे छ ।

हाल साे मामिला स्थानीय स्तरमै छलफल गरी हल गरिएको हुनाले यसबारे भारत चीन ले औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन। सन् २०१ अघिल्लाे वर्ष पनि लद्दाखमा गस्ती'का क्रममा भारत चीनका सैनिक'बीच झडप भएको थियो।