सप्तरीका संक्र'मित युवक'लाई रिपोर्ट नआउँदै घर किन पठाइयाे ?


२०७७ वैशाख २९ काठमाणडाैं - साेमबार सप्तरीमा को'रो'ना भाइरस (को'भि'ड–१९) पुष्टि भएका एक काे'राेना संक्रमित युवक'लाई स्वाब संकलन पश्चात क्वारे'न्टाइन बाट घर गएको खुल्छन अाएकाे छ । नेपालमा जारी लकडाउन'को बेला चितवन जिल्लाबाट पैदल यात्रा गरी गत वैशाख ९ गते सप्तरी'मा पुगेका उनी सहित अन्य १३ जनालाई डाक्नेश्वरी नगर'पालिकन– ५ पातोस्थित कान्तचन्द्र माविको क्वारेन्टाइन' राखिएको थियाे । उनीहरू'लाइ १९ दिनभन्दा बढी क्वारेन्टाइनमा राखेकाे र कुनै लक्षण पनि नदेखिए पछी घर जान दिइए'काे डा अध्यक्ष प्रदीप साहले बताए'का छन । २५ गते उनीहरु'को थ्रोट स्वाब संकलन गरिएकाे र आइतबार उनी वडा नम्बर ३ तरही स्थित घर गएको खुल्न अाएकाे हाे । तर घर गएकाे भोलिपल्ट उन लाई कोरोना संक्रमण भएको रिपोर्ट आयो । रिपोर्ट पोजेटिभ आएपछि खोजी गर्दा उनी घरमा थिएनन् । उनी पातो बजारमा हजुर आमासँग फेला परेका थिए । उनीसँगै रहेका हजुरबा र हजुर'आमा'लाई एम्बुलेन्समा राखेर गजेन्द्र'नारायण सिंह अस्पताल राजविराज पठाउने तयारी भैरहेकाे छ । उनलाई गजेन्द्र'नारायण सिंह अस्पतालको आइसो'लेसनमा राखिने भएकाे छ । यसबाहेक परिवारका सदस्य र उनले भेटघाट गरेका व्यक्तिहरु'को खोजी गरिने सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर'ले बताए'का छन ।