२५ वर्षीय बाँकेका युवाको पनि को'रो'नाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालय'बाट पुष्टि


२०७७ जेठ ४ - काठमाडाै - नेपालमा काे'राे'ना मामलाका कारण ज्यान गुमाउनेकाे संख्या २ पुगेकाे छ । अाइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बाँकेका २५ वर्षीय युवाको पनि को'रो'नाबाट ज्यान गएकाे पुष्टि भएको हाे । आज मात्रै बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइन'मा बसेका एक युवकको मृत्यु को'रो'ना भा'इरसको संक्र'मणबाट ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय'ले जनाएकाे हाे । गत वैशाख ३० मा भारतको मुम्बईबाट' आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको को'रो'ना भाइरसको संक्रमणबाट ज्यान गएकाे हाे । आज बिहान ६ बजे एक्कासी स्वास्थ्य असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको बताइएकाे छ । हिजो (शनिवार) मात्र नेपालमा कोरोना भाइरसको मामला'बाट पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको ज्यान गएकाे सरकारले पुष्टि गरेकाे थियाे । याे समाचार तयार हुदा सम्म नेपाल'मा २९२ मामला अाएकाे छ भने २३६ जना निकाे हुदा दुइकाे ज्या'न गएकाे हाे. भिडियाे हेर्न तल जानुुस ।