काठमाडाै र धादिङ सहित तीन जना को'रो'ना संक्रिमत थपिए, संक्रमित २४९ पुग्यो


२०७७ जेठ १ - काठमाडाैं - नेपालमा थप तीन जनामा को'रो'ना भा'इ'रस संक्र'मण भएको पुष्टि भएको छ। योसँगै नेपालमा को'रो'ना मामला संख्या २ ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहिबार काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालक सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अरु २ जना भने धनुषा र धादिङका रहेकाे बताइएकाे छ र धादिङकी ३० बर्से महिलामा र । धनुषाको १७ वर्षकी युवतीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।