को'रोना'बाट ज्यान गुमाएकी सुत्केरी महिलाकाे शिशु'सहित परिवारका सदस्यकाे रिपोर्ट नेगेटिभ


२०७७ जेठ ५ - काठमाडाै - नेपालमा को'रो'ना मामलाबाट पहिलाे पटक ज्यान गुमाएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने (हाल) शिशु र उनका श्रीमान सहित परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन गरि परिक्षण गर्दा नेगेटिम देखिएकाे छ । सम्भावित जाेखिमलाइ ध्यानमा राख्दै उनिहरूकाे काेराेना रिपाेर्ट नेगेटिभ आए पनि थप १४ दिन क्वारेन्टिन'मा बस्नुपर्ने छ ।