कपिलवस्तुमा निषेधाज्ञा तोड्दै आन्दोलनमा उत्रिएका महिलाद्धारा प्रहरी चौकीमा तालाबन्दी


२०७७ जेठ १ - कपिलवस्तु जिल्लामा, स्थानीय प्रशासनको जारी लकडाउनकाे निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिए'का छन । वाणगङ्गा गजेहडाका 1 बालिका'लाई यौ'न दुराचार गर्ने 2 मध्ये 1 जना अदालत'बाट विना सजाय विना रिहा भए'पछी पीडित परिवार सहित स्थानीय महिला'हरूले प्रहरी'चौकी घेराबन्दी गरी प्रदर्शन गरेका हुन। उनीहरूले प्रहरी विरुद्ध नारा'बाजी गर्दै वाण'गङ्गा नगरपालिका - 4 गजेहडा चौकी घेराउ गरेका थिए ।



एक अभि'युक्त छुटे पनि अर्का'लाई अझै अदालत'मा पेश गरिएको छैन । स्थानीय'ले पीडितले न्याय पाउनै'पर्छ भन्दै नाराबाजी गर्दै प्रहरी'लाई भित्र थुनेर चौकीमा ताला लगाइ'दिएका छन् । पीडक भनिएका किशोर छुटेर गाउँ'मै आए'पछि ती बालिका थप असु'रक्षित भएको भन्दै महिला'हरुले न्यायको माग'सहित प्रहरी'मा घेराउ गरेका हुन् । स्थानीय'वासी १७ वर्ष ६ महिना'का किशोर र अर्का ४२ वर्षीय पुरुषले ८-१० वर्षका बालिका'लाई लामो समय'देखि यौ'न दुराचार गर्दै आए'को भन्दै पीडित'बाट करीब २२ दिन अगाडी प्रहरीमा जाहेरी परेको थियो । पीडित बालिकाहरुले आफूहरु'लाई अभियुक्तले यौन दुव्र्यहार गरेको प्रहरी'समक्ष बयान दिए'का थिए । प्रहरीले पीडक'संँग रकम खाएर मुद्दा कमजोर बनाएको महिला'को आरोप पिडित परिवार'काे छ । इलाका प्रहरी कार्यालय पिपरा'का प्रमुख आयुष जोशी'ले पीडित'को जाहेरी अनुसार नै मुद्दा चलाइएको बताएका छन । जिल्ला अदालत कपिल'वस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोर'लाई अभिभावक'को जिम्मा लगाइ'छाड्ने आदेश दिएको एक आन्दोलनकारी महिला'ले बताए'का छन । याे पनी पढ्नुस

२०७७ जेठ १ कपिलवस्तु - प्रदेश ५ कपिलवस्तु जिल्लामा को'रो'ना संक्र'मित पुष्टि भएकाहरू करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकि'छिपी नेपाल प्रवेश गरेका रहेकाे खुलेकाे छ । को'रो'ना भा'इ'रसका कारण जारी लकडाउनका बेला भारतमा खुकुलो भएपछि अहिले कपिलवस्तुका आधा दर्जन बढी सीमा नाकाबाट लुकिछिपी आउने क्रम बढेको छ । गत वैशाख २७ गते भारतका विभिन्न शहरबाट फर्केर चोर नाका हुँदै नगरपालिका आएर क्वारेन्टाइनमा बसेका १०३ जनाको स्वाब संकलन गरी पठाइएको थियो ।



संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिको र अवस्था सामान्य रहेको जनाइएको छ । लकडाउन खुकुलाे भएयता तीन दिनमै भारतका विभिन्न शहरबाट फर्केका करीब ३४०० भन्दा बढी मानिस सीमा नाकाबाट लुकि'छिपी कपिलवस्तु प्रवेश गरेकाे बताइएकाे छ । भारतबाट कपिलबस्तु अायनेमा वैशाख २८ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रतिवेदनमा जिल्लाका क्वारेन्टाइन'मा एक हजार ३७९ जना मात्र थिए । मंगलबार सो संख्या बढेर चार हजार ७८८ जना पुगेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भारतबाट फर्केकाहरु क्वारेन्टाइन'मा भरिएपछी व्यवस्थापनमा समेत थप चुनौती देखिएको छ । त्यहाबाट अहिलेसम्म पिसिआरका लागि ६६२ जनाको स्वाब संकलन गरी पठाइएकामा ४७६ जनाको नतिजा मात्र आएको छ । याे पनी पढ्नुस

२०७७ जेठ १ काठमाडौ - गण्डकी प्रदेशकाे नवलपुरमा पनि १ जनामा को'रो'ना सं'क्रमित पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय'का अनुसार नवलपुर पूर्वको देवचुली नगरपालिका - १२ का ४९ वर्षीयका एक पुरुषमा को'रो'ना संक्र'मण मामला देखिएकाे हाे । मन्त्रालयका अनुसार चितवनको भरतपुरको प्रयोगशाला;मा गरिएको परीक्षणमा उनमा को'रो'ना संक्'रमण पुष्टि भएको हाे । यो अावधिक बिबरणा सँगै नेपालमा को'रो'ना संक्'रमितको संख्या २ ४६ पुगेको छ । जसमा ३५ जना भने निकाे भएर घर फर्किएका छन ।





२०७७ जेठ १ काठमाडौं - काठमाण्डाै'काे महारजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरीरहेका एक ६ वर्षीया बालिकामा को'रोना भा'इ'रसकाे संक्'रमण पुष्टि भए पछि उनकाे उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जना चिकित्स लाई क्वारेन्टाइनमा राखिएको छ । न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमान'सिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा लगिएकाे र साे बालिकाकाे उपचारमा संलग्न चिकित्सकहरू तथा अाफन्तलाइ लाइ पनी काठमाडौँ ल्याइ पनि क्वारेन्टाइनमा राखिए'को छ ।
कपिलवस्तुबाट ल्याएर शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी बालिकाको को'रो'ना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।